नेपाली क्यालेन्डर

समाचार

समाचार

15198 समाचार

ताजा समाचार

रातोपाटी१० जुलाई २०२६, ९:४४ AMनाट्टाको सचिवमा रमेश पराजुलीको उम्मेदवारीकाठमाडौँ । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी निर्वाचनमा पर्यटन व्यवसायी तथा रुप्से होलिडेज प्रालिका अध्यक्ष रमेश पराजुलीले भरत जंग पाण्डेको नेतृत्वमा रहेको समूहबाट सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन्। दुई दशकभन्दापढ्नुहोस् रातोपाटी१० जुलाई २०२६, ९:४४ AMसदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइनेकाठमाडौँ । सरकारले संघीय संसदमा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई फोन नै गरेर जानकारी गराउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । साथै त्यसको साप्ताहिक अनुगमन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गर्ने व्यवस्थापढ्नुहोस् रातोपाटी१० जुलाई २०२६, ९:४३ AMअमेरिकालाई साथ दिएको मूल्य यूएईले चुकाउनुपर्नेछ : इरानकाठमाडौँ । अमेरिकालाई सहयोग दिएको आरोप लगाउँदै संयुक्त अरब इमिरेट्स (यूएई)ले त्यसको गम्भीर परिणाम भोग्नुपर्ने इरानले बताएकाे छ । इरानी संसद्को राष्ट्रिय सुरक्षा आयोगका सदस्य इस्माइल कोसारीले हालै इरानमाथि भएका अमेरिकी आक्रमणमा यूएईले सहयोग गरेको आरोपपढ्नुहोस् रातोपाटी१० जुलाई २०२६, ९:४२ AMविद्युत व्यापारको विस्तृत प्रतिवेदन बुझाउन प्रधानमन्त्रीको आग्रहकाठमाडौँ । प्रधानमन्त्री बालेन्द्र साहले मुलुकको ऊर्जा क्षेत्रको समग्र विकास, विद्यमान समस्या र आगामी कार्यदिशाबारे ऊर्जा उत्पादकहरूसँग सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल गरेका छन् । झन्डै सवा घण्टा चलेको उक्त भेटवार्तामा सरकारको ३० हजार मेगावाट विद्…पढ्नुहोस् अनलाइनखबर१० जुलाई २०२६, ९:४२ AMगणेश नेपालीलाई श्रद्धाञ्जली दिँदै गर्दा प्रकाशचन्द्र परियारले सम्झिए भूपी शेरचनको कविता२६ असार, काठमाडौं । गणेश नेपालीलाई श्रद्धान्जली दिँदै गर्दा संसद्मा राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले भूपी शेरचनको कविता सम्झिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गणेश नेपालीको निधनप्रति सदन स्तब्ध रहेको बताए । नेपालीप्रति हार्दिक समवेदन प्र…पढ्नुहोस् रातोपाटी१० जुलाई २०२६, ९:४१ AMओपनएआईले सार्वजनिक गर्‍यो ‘च्याटजीपीटी वर्क’, जीपीटी–५.६ पनि ल्यायोक्यालिफोर्निया । कृत्रिम बौद्धिकता कम्पनी ओपनएआईले व्यावसायिक प्रयोगकर्तालाई लक्षित गर्दै नयाँ एआई प्लेटफर्म ‘च्याटजीपीटी वर्क’ सार्वजनिक गरेको छ । यससँगै कम्पनीले आफ्नो नयाँ तथा सबैभन्दा उन्नत एआई मोडल जीपीटी–५.६ पनि सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय समाचारपढ्नुहोस् अनलाइनखबर१० जुलाई २०२६, ९:४० AMरास्वपा सांसद् भन्छन् : दैनिक १८ जनाले आत्महत्या गर्छन्, यतातर्फ चिन्ता गरौंगणेश नेपालीको निधनलाई लिएर संसद्मा विपक्षी दलहरूले सरकारको ध्यानाकर्षण गरेका छन् । तर, सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भने यो विषयलाई धेरै उचाल्न खोजिएको भनेर प्रतिकार गरेका छन् ।पढ्नुहोस् रातोपाटी१० जुलाई २०२६, ९:४० AMउपकरण हस्तान्तरण गर्न अस्पतालको आह्वाननारायणगढ । भरतपुर अस्पतालले विभिन्न सरकारी तथा निजी संस्थामा प्रयोगमा नरहेका तर मर्मत तथा प्राविधिक व्यवस्थापनपछि सञ्चालन गर्न सकिने स्वास्थ्य उपकरण हस्तान्तरण गर्न आह्वान गरेको छ । विशेषज्ञ तथा विशिष्टीकृत स्वास्थ्य सेवालाई थप प्रभावकारी, गुणस्तरीय रपढ्नुहोस् अनलाइनखबर१० जुलाई २०२६, ९:३९ AMप्रधानमन्त्रीका कारण गणेश नेपालीले ज्यान गुमाएको कांग्रेस सांसद गुरुङको आरोपप्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उनले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेनले लेखेका शब्द सापटी लिँदै प्रधानमन्त्रीका कारण गणेश नेपालीले आत्मदाह गरेको बताएकी हुन् ।पढ्नुहोस् रातोपाटी१० जुलाई २०२६, ९:३८ AMखामेनीको हत्याको बदला अवश्य लिइन्छ : आईआरजीसी प्रमुखतेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का प्रमुख ब्रिगेडियर जनरल अहमद वहिदीले सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको हत्याको बदला अवश्य लिइने चेतावनी दिएका छन्। अमेरिका र इजरायलविरुद्ध प्रतिशोध अपरिहार्य रहेको भन्दै उनले योपढ्नुहोस् रातोपाटी१० जुलाई २०२६, ९:३८ AMवन्यजन्तुको क्षतिबापत बीमा दिने तयारीमा सरकारकाठमाडौँ । सरकारले वन्यजन्तुबाट हुने मानवीय तथा भौतिक क्षतिलाई बीमा प्रणालीमा समेट्ने सम्भावनाबारे अध्ययन भइरहेको जनाएको छ। शुक्रबार राष्ट्रिय सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिँदै कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तुबाट हुने क्षतिलाई बीमापढ्नुहोस् अनलाइनखबर१० जुलाई २०२६, ९:३७ AMउद्योग वाणिज्य महासंघले प्रधानमन्त्री बालेनलाई बुझाएको सुझावमा के छ ?बजारमा न्यून माग, लगानीमा आएको सुस्ती तथा अत्यधिक नियामकीय दबाबका कारण व्यवसायीहरूको मनोबल कमजोर भएको महासंघको निष्कर्ष छ ।पढ्नुहोस्
अर्को